अनुमति नलिई आरडीटी परीक्षण गर्ने मदिरा उद्योग सिल
गोरखापत्र अनलाइन ,
असार ९, २०७७ मंगलवार
सम्बन्धित निकायसँग अनुमति नलिई आफ्ना कर्मचारीको उद्योग परिसरभित्रै आरडीटी परीक्षण गर्ने पर्सामा सञ्चालित एक मदिरा उद्योगलाई स्थानीय प्रशासनले सिल गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ लिपनीविर्तामा रहेको हिमालयन डिस्टिलरी प्रालिले सम्बन्धित निकायसँग अनुमति नलिई आफ्ना कर्मचारीको उद्योग परिसरभित्रै आरडीटी परीक्षण गरेको पाएपछि स्थानीय प्रशासनले उक्त मदिरा उद्योग नै सिल गरिएको हो ।
प्रदेशको स्वास्थ्य...