लुगाको लागि नगर्नुस् झगडा, पर्याप्त छ निःशुल्क कपडा
गोरखापत्र अनलाइन ,
माघ २५, २०७६ शनिबार
पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दीमा शनिबारबाट कपडा बैङ्क सञ्चालनमा ल्याइएको छ ।
गरिब तथा निमुखा व्यक्तिहरुलाई निःशुल्क कपडा प्रदान गर्ने उद्देश्यले लालबन्दी नगरपालिका–७, स्थित डुमडुमे मन्दिर अगाडि कपडा बैङ्क सञ्चालनमा ल्याइएको हो ।