काबुलमा गोली प्रहार, १७ जनाको मृत्यु, ४१ घाइते
गोरखापत्र अनलाइन
भाद्र १९, २०७८ शनिबार
अफगानिस्तानको राजधानी काबुलमा गोली प्रहारको घटनामा कम्तिमा १७ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४१ जना घाइते भएका छन् ।
टोलो न्यूजका अनुसार शुक्रबार राति उक्त घटना भएको हो । पञ्जशीर उपत्यका नियन्त्रणमा लिने क्रममा तालिबान र अवरोधक समूहबीच गत् तीन दिनदेखि भीषण संर्घष भइरहेको छ । तालिबानले पञ्जशीर कब्जामा लिएको खबर आए लगत्तै काबुलको आकाशमा उत्सव मनाउन गरिएको गोलि प्रहारको क्रममा १७ जनाको मृत्यु भएको छ । आकस्मिक अस्पताल...