तालिबानका सह संस्थापक मूल्लाह बरादरले सरकारको नेतृत्व गर्नुहुने
गोरखापत्र अनलाइन
भाद्र १८, २०७८ शुक्रबार
तालिबानका सह संस्थापक मूल्लाह बरादरले अफगानिस्तानमा सरकारको नेतृत्व गर्नुहुने भएको छ । यअसघि तालिबानले हैबतुल्लाह अखुन्जादाले सरकारको नेतृत्व गर्नुहुने घोषणा गरेको थियो । स्रोतका अनुसार उहाँले धार्मिक विषयवस्तुसँगै इस्लामको ढाँचामा रहेर सत्ता सञ्चालन भए नभएको हेर्नुहुनेछ ।
समाचार संस्था एएनआईका अनुसार दोहामा तालिबानको राजनीतिक कार्यालयको नेतृत्व गर्नुभएका बरादरसँगै मूल्लाह मोहम्मद याकूब समेत सरकारमा...