मालीमा सैन्य विद्रोह, राष्ट्रपतिद्वारा सरकार र संसद विघटन
गोरखापत्र अनलाइन ,
भाद्र ३, २०७७ बुधबार
“आफू सत्तामा बसिरहन रगत बगेको देख्न चाहन्न ।”– उहाँले आफ्नो सम्बोधनको क्रममा बताउनुभयो । प्रधानमन्त्री बौबो सिसे र राष्ट्रपति बौबाकर कैटालाई राजधानी बमाको नजिकैको गणमा लग्दै नजरबन्द गरेको केही घण्टापछि राष्ट्रपतिले संसद र सरकार विघटनको घोषणा गर्नुभएको हो ।