ब्राजिलमा कोरोना सङ्कट, ३४ हजारको मृत्यु
रासस / एएनआई
जेष्ठ २३, २०७७ शुक्रबार
कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा एक हजार ४३७ जनाको ज्यान गएको छ ।