औद्योगिक राष्ट्रहरूको समूह (जी ७) को बैठक स्थगित
रासस / एएनआई
जेष्ठ १८, २०७७ आईतवार
राष्ट्रपति ट्रम्पले जी७ को संरचनामा फेरबदल गरी रसिया, भारत, दक्षिण कोरिया र अस्ट्रेलियालाई सामेल गर्ने प्रस्ताव गर्नुभएको छ । तर क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रसियालाई जी७ मा पुनः प्रवेश गराउने विषयमा आपत्ति जनाउनुभएको छ ।