अष्ट्रेलियामा डढेलो , डरलाग्दाे प्रदूषण, स्थिति अझै भयावह हुनसक्ने
पछिल्ला वर्षहरुमा देखिएको प्रकोपलाई आधार मान्ने हो भने डढेलोको प्रकोप आगामी दिन र वर्षहरुमा अझै भयावह अवस्था निम्तिने अनुमान लगाउन सकिन्छ ।
दूताबास सुरक्षाका लागि ७५० अमेरिकी सेना पठाइदै
अमेरिकाले मंगलबार नै दुईवटा अपाचे हेलिकप्टर दूताबास क्षेत्रको आकाशमा पेट्रोलिङ्ग गर्न पठाएको छ ।
सन् २०१९ लाई फर्किएर हेर्दा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाभियोग प्रस्तावदेखि भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको पुनरागमनपछिको राजनीतिक घटनाक्रम र उब्जिएको परिस्थितिले वर्ष २०१९ चर्चामा रह्यो ।
प्रदर्शनकारीद्वारा बगदादस्थित अमेरिकी दूताबास ‘उडाउने’ प्रयास
सामाजिक सञ्जालमा देखिएको भिडियोमा प्रदर्शनकारीले अमेरिकी दूताबासको झ्याल फोड्दै दूताबास प्राङणबाहिर तोडफोड गरिरहेको सीएनएनले जनाएको छ ।
ओलम्पिकमा स्वयमसेवक बन्न ६ लाख जनाको आवेदन
निवेदन दिनेमा अधिकांश युवा विद्यार्थी रहेका र त्यसमा विदेशी विद्यार्थी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् ।