लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन
माघ ७, २०७७ बुधबार
नेपालमा विद्युत् निर्यातको सम्भावना
१. नेपालमा अपेक्षा गरेअनुसार कृषिक्षेत्रको विकास किन हुन सकेन ? कारण लेख्नुहोस् ।
नेपालको कुल गार्हस्थ उत्पादनमा कृषिले करिब २७ प्रतिशत हिस्सा ओगटेको, ६० प्रतिशतजति जनता यसैमा निर्भर रहेको, खाद्यसम्बन्धी हकलाई नेपालको संविधानले मौलिक हकका रूपमा स्वीकार गरेको, कृषि र भूमिसुधारसम्बन्धी संवैधानिक नीतिगत व्यवस्था गरेको कृषि प्रधान देनेपालमा कृषिको विकास हुन नसक्नु दुःखको कुरा...