लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन
पुष १५, २०७७ बुधबार
वैदेशिक रोजगारका समस्या
१. नेपालको वैदेशिक रोजगारीमा देखिएका समस्याहरू के–के हुन् ? लेख्नुहोस् ।
जीवन जिउनका लागि विदेशमा गरिने इलम, काम, पेसा, व्यापार, व्यवसाय वैदेशिक रोजगारी हो । नेपालमा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न कानुनी र संस्थागत व्यवस्था गरिएको छ र पनि वैदेशिक रोजगारी मर्यादित हुन सकेको छैन । यसमा विभिन्न समस्याहरू देखिएका छन्, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
क. बाध्यात्मक वैदेशिक रोजगारी...