लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन
मंसिर १०, २०७७ बुधबार
. कार्यालयमा बैठक व्यवस्थापन गर्दा गर्नुपर्ने कार्यहरू बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।
कार्यालयमा नीति, योजना, कार्यक्रम, बजेट, सेवा प्रवाहलगायतका विविध विषयमा आपसी छलफल गर्ने, अन्तरक्रिया गर्ने र कार्यान्वयनयोग्य निष्कर्ष निकाल्ने कार्य बैठक व्यवस्थापन हो । यो व्यवस्थापनको नियमित कार्य हो । यसले कार्यालयका हरेक कामहरूलाई पारदर्शिता, जिम्मेवार, जवाफदेही एवम् वैधता प्रदान गर्दछ । यसका लागि बैठकको तयारी,...