लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन
कार्तिक ५, २०७७ बुधबार
१. नौमती बाजाअन्तर्गत कुन–कुन बाजा पर्छन् ?
दुई सनाही, दुई दमाहा, ट्याम्को, झ्याली, ढोलक, कर्नाल र नरसिङ्गा
– (यो नेपालको परम्परागत लोकप्रिय बाजा हो । विवाह, व्रतबन्ध साथै शुभदिनको आगमन तथा विजयको सङ्केतका रूपमा बजाइन्छ ।)