लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन
आश्विन २८, २०७७ बुधबार
आर्थिक कूटनीति के हो ?
१. आर्थिक कूटनीति भनेको के हो ? नेपालको आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने उपायहरू चर्चा गर्नुहोस् ।
मुलुकको आर्थिक हितलाई ध्यानमा राखी मित्रराष्ट्र एवम् अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध बढाउने, सहयोग लिने दिने, समझदारी र समन्वय गर्दै देशको अर्थतन्त्रलाई सबल बनाउने कार्यलाई आर्थिक कूटनीति भनिन्छ । यो विदेश नीतिको अर्को प्रमुख पाटो हो । यो अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध विस्तार हो,...