लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन
कार्तिक १९, २०७७ बुधबार
भ्रष्टाचार भनेको के हो ? नेपालमा भ्रष्टाचार बढ्नुका कारण के–के हुन् ? उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणमा कुन–कुन निकायले के–कस्तो भूमिका निर्वाह गर्नुपर्ने देख्नुहुन्छ ? चर्चा गर्नुहोस् ।
सार्वजनिक स्रोत, साधन, सम्पत्ति, अधिकार एवम् जिम्मेवारीको दुरुपयोग गरी व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने कार्यलाई भ्रष्टाचार भनिन्छ । कानुनको गलत व्याख्या, गलत प्रयोग, आर्थिक लेनदेन, सरकारी सम्पत्तिको दुरुपयोग, राजस्व हिनामिना,...