logo
२०८१ बैशाख १५ शनिवार

तस्बिरमा उपत्यकामा हाेली

मुख्य समाचार |
फोटो फिचर |


2022-03-17-60075
तस्बिरः सागर बस्नेत, केशब गुरूङ्ग/ गोरखापत्र अनलाइन


काठमाडौं, चैत ३ गते । हिन्दुहरुको रङ्गको चाड फागु (होली) पर्व राजधानीलगायत पहाडी जिल्लामा उल्लासय ढंगले विहानदेखि मनाइएको छ ।

यस दिनमा बसन्तपुर दरबार क्षेत्रमा चिररोथारोहण भएपछि यस पर्वको शुरुवात हुन्छ । यस दिन यस क्षेत्रमा विदेशी पर्यटकहरुले पनि विभिन्न रङ्गहरुका साथ यस पर्व मनाएका छन् ।

एक आपसका मुखमा रङ्गहरुका दलेर होली पर्व मनाइने गरिन्छ । होली पर्वमा रङ्गसहित पानी भरेको लोला हान्ने र पानी छ्याप्ने पनि गरिन्छ ।

–तस्बिरः सागर बस्नेत, केशब गुरूङ्ग / गोरखापत्र अनलाइन