नेपाल क्षेत्रीय विद्युत् केन्द्र बन्ने तयारीमा
गोरखापत्र अनलाइन ,
मंसिर ७, २०७६ शनिबार
विद्युत्को क्षेत्रीय बजार विस्तार र व्यवस्थापन, नीतिगत सुधार, लगानी तथा स्वदेशी ऊर्जा खपत विस्तार, प्राविधिक सुधारजस्ता महìवपूर्ण विषयमा छलफल गर्दै राजधानीमा आयोजित ऊर्जा सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।