गाेरखापत्र अनलाइन
कठमाडौं, वैशाख २६ गते । काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहरमा जारी निषेधाज्ञाका कारण अहिले पृथ्वी राजमार्ग सुनसान छ ।
यात्रुबाहक सवारी कम चले पनि खाद्यान्न लगायतका मालवाहक सवारी साधन भने प्रशस्तै मात्रामा चालेका छन् । मानिसको ओहोरदोहर कम भएसँगै कतै कतै सडक मर्मतका काम भएका छन् ।
तस्बिर : सुजन गुरूङ