logo
२०८१ मंसिर १२ बुधवार



लुम्विनी प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्न आह्वान

पढ्नै पर्ने |


लुम्विनी प्रदेशमा  मुख्यमन्त्रीका लागि दावी पेस गर्न आह्वान


छवि पाण्डे 

बुटबल, साउन २७ गते । लुम्विनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दावी पेस गर्न आह्वान गर्नुभएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा स्वीकृत भएकोले नयाँ मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखको कार्यालयबाट विहिबार अपरान्ह तीन बजेभित्र दावी पेस गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने सवै दलहरुलाई आह्वान गरिएको हो

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?