logo
२०८१ जेष्ठ ४ शुक्रवार

बालुवा खोस्रिदै ओत खाेज्दै मेलम्चीका बासिन्दा (फाेटाे फिचर)

पढ्नै पर्ने |
राष्ट्रिय |
फोटो फिचर |


2022-01-31-56586
तस्बिर : सागर बस्नेत


काठमाडौं, माघ १७ गते । मेलम्चीमा बाढी आएको करिब सात महिना पूरा भएको छ । मेलम्चीमा लेदो र बालुवाले पुरिएका घरहरुमा खोस्रीखास्री गरेर स्थानीय त्यही घरहरुमा बस्न थालेका छन् ।

कतिपय घर अझै ढल्किएको अवस्थामा छन् , झयालका सिसा फुटेका टुटेका छन् । यस्तै खण्डहर अवस्थामा रहेका घरमा स्थानीयले पुनः आश्रय लिन थालेका छन् । केहीदिन अघि मेलम्ची पुगेर सागर बस्नेतले तयार गर्नुभएको फोटो कथा