logo
२०८१ बैशाख १८ मंगलवार

तातो भट्टामा चिसो जीवन (फोटो फिचर)

पढ्नै पर्ने |
फोटो फिचर |
समाज |


2022-02-11-57463
तस्बिर केशब गुरूङ्ग


काठमाडौं, माघ २८ गते । केही दिन अघिको हिउँदे झरीले काँचो इँटा नष्ट गरे पनि राजधानीको आसपासका इँटा भट्टाहरुमा पुनः चहलपहल बढेको छ । शहरीकरणसँगै इँटाको माग बढेकाले काँठ क्षेत्रका इँटा भट्टामा चाप बढेको हो । इँटा बनाउने मौसममा देशका विभिन्न भागबाट मौसमी कामदारहरु राजधानी आउने गर्छन् ।
भट्टाहरुमा असुरक्षित छाप्रोका बसोबास र जोखिमपूर्ण काममा कुनै सुक्षाका उपाय बिना नै काम गर्नुपर्दा कतिपय कामदारको ज्यान जाने गरेको छ । इँटाभट्टाका कामदारको कषटकर जीवनबारे फोटोपत्रकार केशव गुरुङ्गले तयार गर्नुभएको फोटो कथा