बालबालिकालाई सङ्क्रमणबाट जोगाउन सन्तुलित खाना महत्वपूर्ण
गोरखापत्र अनलाइन
बैशाख १७, २०७८ शुक्रबार
कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले देश आतङ्कित भइरहेको छ भने मौसम परिवर्तनको कारण अहिले विभिन्न खाले सङभ्क्रमणको जोखिम बढेकाल बालबालिकालाई सन्तुलित खानामा ध्यान दिनुपर्ने पोषणविद्हरुको धारणा छ ।
पद्मकन्या क्याम्पसको होम साइन्स विभागको प्रमुख पोषणविद् डा. जया प्रधान भन्नुहुन्छ, अहिले कोरोनाको दोस्रो लहरले देश त्रसित भएको अवस्था छ । यस्ता महामारीसँग लड्नको लागि शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनुभन्दा अरु...