निषेधाज्ञाकाे पहिलाे दिन, निजी सवारी पातलाे, खाद्य पसल खुले
गोरखापत्र अनलाइन
बैशाख १६, २०७८ बिहीबार
कोरोना संक्रमणको दोस्रो लहर रोक्न उपत्यकामा जारी गरिएको पहिलो दिनको निषेधाज्ञामासार्वजनिक यातायातका साधन सञ्चालन भएनन् । तर निजी तथा अन्य अत्यावश्यक सेवाका साधनको भने सडकमा देखिन्थे । प्रहरीले सडकका विभिन्न चोक तथा गल्लीमा सवारी चेकजाँज गरी विना परिचयपत्र आवतजावत गर्नेहरुलाई होल्डमा राखेको थियो ।
यसैबीच राससका अनुसार सडकमा अस्पताल, सरकारी कार्यालय, बैंकका कर्मचारीलगायतका व्यक्तिहरु बढी सङ्ख्यामा देखिन्छन्...