हुस्सु र चिसोले जनजीवन प्रभावित, सिरक डसनाको माग बढ्यो
गोरखापत्र अनलाइन
मंसिर २८, २०७७ आईतवार
पछिल्लो केही दिनयता बाक्लो हुस्सुसँगै बढेको चिसोले सप्तरीसहित तराईका जिल्लामा जनजीवन प्रभावित बनेको छ । चिसो बढ्नासाथ न्यानो कपडाको जोहोमा लागेका सर्वसाधारण चिसोको मात्रा अनुसार न्यानो कपडाको तयारीमा गरिन्छ ।
सप्तरीसहित तराईका जिल्लामा मंसिर महिनादेखि माघसम्म अत्यधिक चिसो हुने गर्दछ । यसबेला जिउँमा लगाउने, ओढ्ने ओछ्याउने लगायतका लागि न्यानो कपडा आवश्यक हुने गरेको छ । यसबाहेक गरिब विपन्न, असहायलाई दान गर्न...