नारायणी नदी किनारलाई ‘सी बीच’का रुपमा विकास गरिँदै
गोरखापत्र अनलाइन
मंसिर २४, २०७७ बुधबार
चितवनको नारायणी नदी किनारलाई ‘सी बिच’ को रुपमा विकास गर्ने भएको छ । भरतपुर महानगरपालिकाले गौरव आयोजनाको रुपमा ‘सी बीच’ मोडल अगाडि ल्याएको हो । देशकै मध्य भागमा पर्ने नारायणी नदी किनारलाई पर्यटकीय आर्कषक गन्तव्यको रुपमा समेत विकास गर्ने योजना अनुसार काम अगाडि बढेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनु भयो । ‘लामो समयदेखिको कसरत पुरा भएको छ, मेयर रेनु दाहालले भन्नु भयो हामी एकपछि अर्को गदै भरतपुरको विकासमा ‘सी...