तनहुँका सिडियो र एसपी नमस्कार गर्दै मास्क बाँढ्दै
गोरखापत्र अनलाइन
कार्तिक २१, २०७७ शुक्रबार
यात्राका क्रममा मास्क नलगाउने, भिडभाड गर्ने जस्ता कोरोना भाईरसको सुरक्षाको मापदण्ड उल्लङ्घन गर्नेलाई कारबाही गरि जरिवाना गर्ने गरिएकोमा नमस्कार गर्दै सम्झाउने कार्य थालिएको छ । सवारी आवागमनबाट सङ्क्रमण फैलने जोखिम भएकोले त्यस क्षेत्रमा जनचेतना फैल्याउन नयाँ तरिका अपनाउन थालिएको छ ।