आत्मनिर्भर बन्दै महिलाः सिलाई कटाई व्यवसायमा जमेका गंगा र आशा
गोरखापत्र अनलाइन
कार्तिक २५, २०७७ मंगलवार
एउटा मात्र कोठा, कोठाको भित्तामा लगाउने थरीथरी डिजाइनका कपडा झुण्ड्याइएको छ, कोठाको एक छेउमा लहरै ७ वटा सिलाई मेसिनमा महिलाहरु कोहि कपडा काट्दै छन् त कोही सिलाउदै छन् । कोठाको अर्को छेउमा गंगा भट्ट नयाँ आउने ग्राहको कपडा नापजाँच गर्दै हुनुहुन्छ ।