बेवारिसे चारजनाकाे समयमै उद्धारपछि पुनस्थापना
गोरखापत्र अनलाइन
आश्विन १७, २०७७ शनिबार
जुम्लामा बेवारिसे भेटिएका चार वालवालिकाहरु पुनस्र्थापनाका लागि व्यवस्थापन गरिएको छ । स्थानीय प्रशासन, प्रहरी, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समिति सरोकारवालाहरुको सहयोगमा उनीहरुलाई सुर्खेत पठाइएको हो । महिलाका लागि अल्पकालिन आश्रयका लागि सेवा केन्द्र जुम्लामा तत्कालका लागि बसेका उनीहरुको पहिचान खुलेपछि उनीहरुलाई गाँस, बास र अध्ययनका लागि समन्वय भएपछि प्रहरीको साथमा सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका...