गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख २९ गते । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको पित्तथैलीमा पत्थरीको शल्यक्रिया गरिएकाे छ ।
सोमबार बिहान पत्थरीको शल्यक्रिया गर्न शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएका थापाको दिउँसो शल्यक्रिया सफल भएको हो ।
एक दुई दिनमै उहाँकाे डिस्चार्ज हुने उहाँका भाइ चन्द्र थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।