स्थानीय निर्वाचन बजेट : आयाेगले माग्याे, गृह र रक्षा छलफल गर्दै
आशा साह
फाल्गुन १९, २०७८ बिहीबार
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले तीन निकायका लागि बजे व्यवस्थापन गर्नुपर्ने भएको छ। अर्थ मन्त्रालयले निर्वाचनका लागि निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयका बजेटको व्यवस्था गर्नुपर्ने छ।