सरकार आन्तरिक तयारीमा, आयोगले चैतमा चार दिन छलफल गर्ने
दीपा चाैधरी
फाल्गुन १८, २०७८ बुधबार
स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यबस्था महत्वपूर्ण मानिन्छ । सुरक्षा व्यबस्था बारे अहिले सरकार र मातहतका निकायले आफ्नै ढङ्गले तयारी गरी रहेको र निर्वाचन आयोगल चैतमा चार दिन लगातार छलफल गर्ने तयारी गरेको छ ।