सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट बाहिरिने जसपाको चेतावनी
गोरखापत्र अनलाइन
चैत्र २६, २०७८ शनिबार
जनता समाजवादी पार्टी, सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिममा गठबन्धनका तीन ठूला दलले सहमति र सहकार्यको विश्वासघात गरेको आरोप लगाएको छ। केन्द्रमा भएको गठबन्धनको मूल मर्मलाई प्रदेशमा लागू गर्ने सहमति रहे पनि सुदूरपश्चिम प्रदेशमा जसपालाई बाइपास गरेर प्रदेश सरकार विस्तार भएको जसपाको आरोप छ।
गठबन्धनका तीन ठूला दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नेपाली काङ्ग्रेसले धोका दिएको...