गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १० गते । यो वर्ष देशभर भएको डढेलो र धूलोका कारण धुम्मिएको काठमाडौं उपत्यकाको आकाश आजबाट खुलेको छ । बिहीबार बिहान पानी परेसँगै राजधानीको आकाशमा लागेको तुँवालो हटेको छ र हिमालहरु सहज रुपमा देख्न सकिने भएको छ ।
तस्बिर विकास द्वारे/केशब गुरूङ्ग