बागलुङमा मतदान प्रक्रिया शुरू
देश सभा सदस्य क्षेत्र न २ को ‘ख’ र बडिगाड गाउँपालिका–२ को स्थानीय तहका लागि मतदान प्रक्रिया सञ्चालन भएको छ । प्रदेश २ को ‘ख’मा ४५ मतदान केन्द्रमा बिहान ७ बजे देखि मतदान भईरहेको छ । भने वडिगाड गाउँपालिका–२ को स्थानिय तह उपनिर्वाचनको लागि भने दुईवटा मतदान केन्द्रमा मतदान भईरहेको छ ।
कास्कीका केही मतदान केन्द्रमा विष्फोट, मतदान सुचारु, अवस्था सामान्य
काश्कीका केही मतदान केन्द्रमा विष्फोट, मतदान सुचारु, अबस्था सfमान्य
कास्कीमा मतदान शुरु
कास्की क्षेत्र नं २ मा आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि मतदान शुरु भएको छ ।
चालक पक्राउ, द्रूत गतिका कारण भएको अनुमान (नामावली सहित)
सुर्खेतबाट दैलेख सदरमुकामका लागि छुटेको माईक्रो बस दुर्घटनामा मृत्यु हुनेहरूको परिचय खुलेको छ
विद्युतीय बसको अझै टुङ्गो लागेन
सरकारले साझा यातायातमार्फत खरीद गर्ने भनिएका विद्युतीय बसको अझै टुङ्गो लाग्न सकेको छैन । बस खरीदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संस्थाको रु तीन अर्बको शेयर खरीद गरेको पाँच महिना बित्दासमेत खरीद प्रक्रिया अन्योलमा छ ।