सिमसार दोहनले सङ्कटमा जैविक विविधता
गोरखापत्र अनलाइन
माघ १९, २०७८ बुधबार
वातावरण सन्तुलन र जैविक विविधताको सुरक्षामा महत्वपुर्ण भूमिकामा रहेको सिमसार क्षेत्र मानविय गतिविधिका कारण सङ्कटमा पर्दैगएको छ । नेपालको करिब ५ प्रतिशत भूभाग ओगटेको सिमसार क्षेत्रमा दोहन, संरक्षणको अभाव तथा मानवीय अतिक्रमणका कारण संकटमा परेको हो ।