वित्तीय सुशासन मापनका आधार
गोरखापत्र अनलाइन
श्रावण ५, २०७८ मंगलवार
२०७२ सालमा जारी भएको नेपालको संविधानको भाग १७, १८ र १९ मा स्थानीय तहसम्बन्धी व्यवस्था भयो । यसअघि नेपाल अधिराज्यको संविधान–२०४७ को धारा ४६ मा राष्ट्रियसभाको गठनसम्बन्धमा सोही धाराको उपधारा (१) (ग) मा प्रत्येक विकास क्षेत्रका गाउँ र नगरका स्थानीय निकायका प्रमुख र उपप्रमुख तथा जिल्लाका स्थानीय निकायका प्रमुख, उपप्रमुख र सदस्य मतदाता भएको निर्वाचक मण्डलद्वारा तत्तत् विकास क्षेत्रबाट निर्वाचित सदस्यसम्बन्धी प्रावधानले...