कार्यस्थलमा हुने सुरक्षा चुनौती
गोरखापत्र अनलाइन
श्रावण ४, २०७८ सोमबार
कुनै पनि नसोचेको घटना हुनबाट पहिल्यै सतर्क भएर बस्ने अवस्थालाई सुरक्षा भनिन्छ । हामीले सावधानीको साथ सुरक्षा अपनाएर कार्य नगर्नाले हाम्रो ज्यानसमेत जोखिममा पर्नसक्छ । त्यसमा पनि प्राविधिक कार्य अझ बढी जोखिमपूर्ण हुन्छ । समयमै कार्यस्थलको डाटा दिने प्रविधि यस्तोखालको प्रविधि हो, जसले यदि कुनै घटना भयो अथवा कार्यस्थलमा केही हुन लाग्यो भने सेन्सरले सूचित गर्छ र सूचना दिन्छ, ता कि हामीले समयमै त्यो स्थानमा कार्य...