‘मिसइन्फरमेसन, डिसइन्फरमेसन र इन्फोडेमिक’
डा. कुन्दन अर्याल
बैशाख २५, २०७८ शनिबार
विश्वव्यापी महामारीका कारण समग्र मानव सभ्यता आक्रान्त भइरहेका बेला सत्यापन गरिएको जीवनोपयोगी सूचनाको महìव झनै बढेको छ । किनकि, गलत सूचना वा अफवाहको गति कोरोना भाइरसभन्दा कम छैन । यही गम्भीर समयस्यालाई दृष्टिगत गर्दै संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन, युनेस्कोेले यस वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सार्वजनिक महìवका सूचनालाई जनताको नासोका रूपमा बुझ्न आह्वान ग¥यो । युनेस्कोले...