नेपालमा भूस्वामित्व र भूउपयोग
गोरखापत्र अनलाइन
बैशाख २८, २०७८ मंगलवार
मानव सभ्यताको विकास र विस्तार भूगोल वा भूमिबाट भयो । नेपालको सन्दर्भमा खसान सभ्यता, लुम्बिनी सभ्यता, जनक सभ्यता, मैथिली सभ्यता, किरात सभ्यता आदि भूगोल र भूमि उपभोग त्यसको उत्पादन सम्बन्धले विकसित र समृद्ध बनाउँदै ल्याएको हो ।
नेपालको भूस्वामित्व र भूउपयोगको इतिहास किपट, विर्ता, उखडाजस्ता भूप्रथाबाट सुरु भएको देखिन्छ । प्राचीनकालमा किपटिया लिम्बूहरूले ढाँडफाँड, छरपोक गर्दै भूमिमाथि स्वामित्व कायम गर्दै आए । विक्रम...