महाविपदीय सङ्कटको चुच्चो देखिन पुग्यो
गोरखापत्र अनलाइन
बैशाख ४, २०७८ शनिबार
हाम्रा सुन्दर, शान्त, विशाल महाकवि लक्ष्मीप्रसाद देवकोटाले हामीलाई आफू एक्लैमा भारतका सुविख्यात भगवतीचरण वर्मा, सूर्यकान्त त्रिपाठी निराला, सुमित्रानन्द पन्त, पाकिस्तानका फैज अहमद फैज, चीनका लू सुन, टर्कीका नजीम हिक्मत, रुसका पुश्किन र ब्लोक, बेलायतका बाइरन, कीट्स तथा शेली, फ्रान्सका लुई आरागोँ, जर्मनीका गेटे, अमेरिकाका वाल्ट ह्विट्म्यान तथा मार्क ट्वैन, ल्याटिन अमेरिकाका पाब्लो नेरुदाका काव्यरचना कौशल तथा मेधाको...