विश्वविद्यालय र निजामतीबीच समन्वय
गोरखापत्र अनलाइन
बैशाख ८, २०७८ बुधबार
मानव सभ्यताको आरम्भकालमा निश्चित उमेर पुगेपछि गुरुकुलमा बच्चाहरूलाई अध्यापनका लागि पठाइन्थ्यो । जहाँ भावी दिनमा आइपर्ने समस्याहरूलाई सहज रूपमा सामना गर्न सक्ने र जीवनलाई व्यावहारिक रूपमा सम्पादन गर्न सक्ने खालको शिक्षा दिइन्थ्यो । आज पनि पढाइने विषयहरू आफ्नो क्षेत्र, देशको वर्तमान र निकट भविष्यमा आइपर्ने विषय तथा अन्वेषण, चुनौती, कार्यक्रम सञ्चालन गर्ने उद्देश्यबाट अभिप्रेरित छन् ।
नेपालको सन्दर्भमा, हाम्रा...