पाठ्यक्रमद्वारा सिकाइ
गोरखापत्र अनलाइन
चैत्र २४, २०७७ मंगलवार
पाठ्यक्रमलाई समग्र सिकाइको योजनाका रूपमा लिने गरिन्छ । कुनै निश्चित शैक्षिक उपलब्धि हासिल गर्न तयार गरिएको एउटा व्यवस्थित एवम् योजनाबद्ध शिक्षण सिकाइको खाकालाई पाठ्यक्रम भन्ने चलन छ । पाठ्यक्रममा के, किन, कसरी र कस्तो ढङ्गले सिकाइ अनुभव आदान–प्रदान गर्ने भन्नेसमेत सुनिश्चित गरिएको हुन्छ । शिक्षा शब्दकोशमा पाठ्यक्रमलाई उद्देश्य, लक्ष्य, विषयवस्तु, प्रक्रिया, स्रोत, मूल्याङ्कनको साधन आदि भनेर उल्लेख गरिएको छ ।...