राष्ट्रपति शैक्षिक कार्यक्रम (सम्पादकीय)
गोरखापत्र अनलाइन
चैत्र २२, २०७७ आईतवार
सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्ने भएको छ । कार्यक्रमअन्तर्गत विद्यालय निर्माण, बालविकास केन्द्र निर्माण, तला थप, ट्रस्ट बिल्डिङ, भवन रेट्रोफिटिङ, शौचालय निर्माण, छात्रा शौचालय निर्माण गरिनेछ । यसैगरी, खानेपानी तथा सरसफाइ सुविधा, सिकाइ÷शैक्षिक सामग्री कम्प्युटर व्यवस्थापन, विज्ञान प्रयोगशाला, पुस्तकालय, सोलार प्यानल, इन्टरनेट व्यवस्था, अन्तक्र्रियात्मक बोर्ड, स्मार्ट बोर्ड, प्रोजेक्टर,...