नेपालमा सार्वजनिक खरिद व्यवस्थापन
गोरखापत्र अनलाइन
चैत्र १८, २०७७ बुधबार
सामान्यतया, सार्वजनिक खरिद भन्नाले सार्वजनिक स्रोतको प्रयोग गरी मालसामान, परामर्श सेवालगायतका सेवा प्राप्त गर्ने वा सार्वजनिक निर्माण गर्ने कार्य बुझिन्छ । जनताको जीवनस्तर सुधार गर्न गर्नुपर्ने कार्यलाई सम्बोधन गर्नका साथै लागत रकमको मूल्य प्राप्ति सुनिश्चित गर्न सार्वजनिक खरिद एक अपरिहार्य माध्यम हो ।
विश्वको कुल गार्हस्थ उत्पादनको औसतमा १३ देखि २० प्रतिशतसम्म सार्वजनिक खरिदले प्रतिनिधित्व गर्छ भने संयुक्त...