पुरातात्त्विक उत्खनन (सम्पादकीय)
गोरखापत्र अनलाइन
चैत्र १९, २०७७ बिहीबार
बुटवल क्षेत्रमा पाइएको प्राचीन मानव रामापिथेकसको अवशेष वा बुढानीलकण्ठ (काठमाडौँ), नीलबाराही (भक्तपुर) क्षेत्रमा प्राप्त पाषाणकालीन हातहतियारका कारण नेपालमा मानव समाजको विकास निकै पुरानो भएको स्पष्ट हुन्छ । जानकारका अनुसार लुम्बिनी, सुर्खेत, जुम्लालगायतका क्षेत्रमा उत्खनन गरिए नेपालको प्राचीन इतिहासको थप अस्तित्व प्राप्त हुने विश्वास छ । पुरातìव विभागले हालै काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित सिमाली,...