पेरिसडाँडामार्फत धुम्बाराही यात्रामा पूर्णविराम
गोरखापत्र अनलाइन
चैत्र १, २०७७ आईतवार
२०७७ फागुन २८ मा नेपाल कम्युनिस्ट पार्टी एमाले (नेकपा–एमाले) को विशेष बैठकले केही महŒवपूर्ण निर्णय ग¥यो । सर्वोच्चको फैसलापछि अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो बैठकले पार्टीमा १०औँ महाधिवेशन मङ्सिरको पहिलो साता गर्ने निर्णय गरेको रिपोर्ट आयो । तर, प्रवक्ताको आधिकारिक वक्तव्यमा महाधिवेशनबारे उल्लेख छैन ।
बैठकले अध्यक्षले नेतृत्व गरेको सरकार ढाल्ने षड्यन्त्र आफ्नै पार्टीका वरिष्ठ नेताहरूले गरिरहँदा...