कोरलिएला त ‘कम्फर्टेबल’ सरकार
गोरखापत्र अनलाइन
फाल्गुन २८, २०७७ शुक्रबार
तत्कालीन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका द्वय अध्यक्षमध्येका एक तथा हाल नेकपा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निशङ्कोच भन्नुभयो– हामीले बनाउने सरकारलाई भारतको पनि सपोर्ट हुन्छ । हामी, काँग्रेस र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका लागि योभन्दा कम्फर्टेबल (अरू) हुँदैन । चीनका लागि पनि यो कम्फर्टेबल नै हुन्छ । केही दिनअघि एक टेलिभिजनसँगको अन्तर्वार्तामा अध्यक्ष दाहालले नेपालको प्रधानमन्त्रीमा...