नेवार जातिभित्र दलित उत्पीडन
गोरखापत्र अनलाइन
फाल्गुन २९, २०७७ शनिबार
नेवारी समुदाय नेपालको एक आदिवासी, नेपालको सन्दर्भमा सामन्तवाद र साम्राज्यवादबाट उत्पीडित जातिहरूमध्ये राजधानीमा बसोवास गर्दै आएको सबैभन्दा विकसित जाति पनि हो । नेवार समुदायको मुख्य थलो काठमाडौँ उपत्यका रहेको र उपत्यकामा सभ्य र समुन्नत संस्कृतिको निर्माण गर्न यो समुदायको महìवपूर्ण भूमिका रहँदै आएको छ । यो समुदायको आफ्नै साझा भाषा, साझा भूगोल, साझा आर्थिक जीवन र सांस्कृतिक मनोविज्ञान छ । नेपालको राजनीतिमा नेवार...