एयर एम्बुलेन्सबाट दिल्ली लैजाँदा
गोरखापत्र अनलाइन
फाल्गुन १५, २०७७ शनिबार
हुन त, केपीजी न सभासद् न पार्टीको महŒवपूर्ण पदमा रहेको नेता । तर, महŒवपूर्ण पाइला चाल्ने बेला उहाँको सक्रियतामा कहिल्यै ब्रेक लागेन । २०६९ मा पनि उहाँको सक्रियता त्यस्तै थियो । घर हुँदा बिहान–बेलुका अबेरसम्म सयौँसँग भेटघाट, छलफलमा व्यस्त हुने र जिल्ला दौडाइ पनि उत्तिकै हुने । यो सबै परिस्थिति देख्दा मैले बारम्बार चेतावनी दिने गरेकी थिएँ ।
केपी ओलीको किड्नी प्रत्यारोपण विश्वका डाक्टरहरूका लागि एउटा ठूलो पाठ भनौँ या...