इच्छामरणमा न्यूनीकरणको उपाय
गोरखापत्र अनलाइन ,
असार १०, २०७७ बुधबार
वर्तमान जति फराकिलो बन्दैछ उति नै आत्महत्या गर्नेको ग्राफ उकालो चढ्दो देखिँदैछ । शताब्दीऔँ अघिदेखि नै यसले मानव मथिङ्गललाई नराम्ररी गिजोल्दै आएको छ । भौतिक अभाव, असफलता, निराशा आदि कारणले आफैँ मृत्युवरण गर्ने गरेको भनिन्छ तर बाहिरबाट हेर्दा जो जीवनमा सफल, सम्पन्न, मृदुभाषी, लोकप्रिय र अरूका निम्ति अनुकरणीय पनि देखिन्छ अनि जोसँग समग्र परिवार आश्रित हुन्छ, त्यस्ता मानिसहले नै इच्छामरण रोज्नु नै सबैका निम्ति झन्...