विपद् व्यवस्थापन तयारी (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
असार ११, २०७७ बिहीबार
नेपाली समाजमा एउटा भनाइ प्रचलित छ – ‘काजकिरिया गर्न सरसापट देऊ, न्वारन गर्न नदेऊ ।’ जन्म र मरण अवश्यमभावी घटना भए पनि मरणको समय अनिश्चित र जन्म अनुमानित हुन्छ । कसैको मरणका लागि कसैले पनि पूर्वतयारी गरेर खर्चपर्च व्यवस्थापन गर्न सक्दैन, गर्दैन तर यो बेला जन्म हुन्छ भनेर पूर्वतयारी गर्न सकिन्छ, गर्नुपर्छ भन्ने यो भनाइको तात्पर्य हो । यस्तै, समाजमा भइरहने घटनामध्ये विपद् पनि एक हो । मूलतः समाजमा दुई प्रकारका विपद्...